स्थापना/परिकल्पना - LACCoS_Conserve to Live
Our Post :
Home » » स्थापना/परिकल्पना

स्थापना/परिकल्पना

Written By LACCoS Conserve to Live on Wednesday, June 19, 2013 | 12:36 AM

प्राकृतिक स्रोत तथा साधनबाट आफ्नो जीविका निर्वाह गर्दै आएका स्थानीय समुदायलाई प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षणबारे जनचासो विस्तार गर्नको लागि रसुवा जिल्लामा २०६४ मा स्थापना भएको लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (छोटकरीमा ल्याकोसLLl) एउटा मुनाफारहित गैरराजनीतिक गैरसरकारी संस्था हो । बहुजाति, बहुभाषी तथा बहु सांस्कृतिक तथा भिन्न भौगोलिक अवस्था रहेको रसुवा तथा लाङटाङ क्षेत्रका विभिन्न सम्भावनाहरूलाई नोक्सान हुनबाट जोगाउन स्थानीय जनसमुदायको जनचासो विस्तार गरी ग्रामीण पर्यापर्यटन विकास तथा जीविकोपार्जन सुधार गर्न तथा संरक्षणमा स्थानीय समुदायको अग्रसर भूमिका स्थापना गर्ने परिकल्पनाकासाथ यो समाज स्थापना भएको हो । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel