रेडपाण्डा हल - LACCoS_Conserve to Live
Our Post :

रेडपाण्डा हल

Written By LACCoS Conserve to Live on Wednesday, June 19, 2013 | 12:03 AM

कुनै तालिम, छलफल, गोष्ठी तथा विविध कार्यक्रम सञ्चालन गर्नु परेमा रेडपाण्डा हल यहाँहरूको आगमनको स्वागत गर्दछ ।
हाम्रा सेवाहरू :
मल्टिमिडिया
क्याफे तथा क्यान्टिन
जैविक विविधता सूचना केन्द्र
स्टेशनरीको व्यवस्थापन
होटल बुकिङ
बुकिङ गर्ने समय:  कम्तीमा ३ दिन अगाडि
बुकिङ प्रकृया : निवेदन दिएर वा अनलाईन  रेडपाण्डा हल बुकिङ र्फम भरेर
हल चार्ज : न्यूनतम ५०० रूपैंयादेखि १५०० रूपैंयाँसम्म
चार्ज छुट हुने विधा : जैविक विविधता, वातावरण संरक्षण सम्बन्धि जनचेतानामूलक कार्यक्रमको लागि विशेष छुट, वर्षरिमा धेरै पटक हल बुक तथा प्रयोग गर्ने बढीमा ३ वटा कार्यालयलाई १ दिन वा वा एउटा कार्यक्रम आयोजना गर्दाको हलचार्ज लाग्ने छैन ।
शुल्कवापत उठेको रकमको प्रयोग ः हलको व्यवस्थापन गरी बचेको रकमले वातावरण संरक्षणमा टेवा पुर्याउने खालका ज्ञानबर्द्धक सामग्री प्रकाशन तथा प्रसारण  

हल बुक गर्नुस्  


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel