सबैको लागि संरक्षण - LACCoS_Conserve to Live
Our Post :

सबैको लागि संरक्षण

Written By Unknown on Friday, June 28, 2013 | 2:38 AM

 संरक्षणमा स्थानिय सहभागीताको महत्वको औचित्यकोलाई मध्यनजर राख्दै नेपाल सरकारबाट मध्यवर्ती नियामावाली लागु गरि परिचालन भएको समेत छ । साथै हालै डब्लु.डब्लु.एफ. नेपालबाट पनि यस क्षेत्रमा वि.सं.२०६३ बाट पवित्र हिमालय भु–परिधि कार्यक्रम लागु भएपश्चात संरक्षण गतिविधिमा धेरै उपलब्ध प्राप्त भएको देखिन्छ । संरक्षणमा स्थानिय अगुवाई स्थापित गर्ने उद्धेश्यले वि.सं.२०६४ मा लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजको स्थापना भए पश्चात लाङटाङ राष्ट्रिय निकुञ्ज, ला.रा.नि.म.क्षे.स.आ. आदि सरोकार संघसंस्थाहरुको सहयोग र समन्वयमा संरक्षणका विभिन्न क्रियाकलापहरु संचालन गरि आईरहेको छ । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel