इको क्लब - LACCoS_Conserve to Live
Our Post :

इको क्लब

Written By Unknown on Friday, June 28, 2013 | 2:20 AM

यस लाङटाङ क्षेत्रमा १४ वटा स्थानिय विद्यालायहरुमा ईको क्लवहरु गठन भई सक्रिया रहेको छ । सोही क्लवहरुलाई एकिकृत गरी समन्वय तथा परिचालन गर्न सो क्लवहरुको एक लाङटाङ क्षेत्र ईको क्लव सञ्जाल समितिको समेत गठन भएको छ । उक्त समितिहरु लाङटाङ  राष्ट्रिय निकुञ्ज , पवित्र हिमाली भु परिधि कार्याक्रम डब्लु डब्लु डब्लु एफ नेपालले आर्थिक तथा प्रावाधिक सहायोगमा स्थानिय विद्यालय तथा ल्याकोस लगायत सरोकारवाला निकायहरुको समन्वयमा विविध कार्यक्रमहरु संचालन गरि अघि वढी रहेको छ । 

यस क्षेत्रमा भएको जैविक विविधतामा ह्रास आउदै आईरहेको अवस्था छ जुन आगलागिको कारणले भई रहेको छ । वर्तमान समयमाबढ्दो जलवायु परिवर्तन भई रहेको अवस्था रहेको अवगत नै छ ।यसैलाई मध्यनजर गर्दै जैविक विविधता संरक्षणमा ह्रास हुननदिन र बढ्दो आगलागी न्यूनिकरणकालागी यस लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज र लाङटाङ क्षेत्र ईको क्लब सञ्जाल समितिको समन्वय र सहकार्यमा  तथा डब्लु डब्लु एफ नेपालको आर्थिक सहयोगमा लाङटाङ क्षेत्रका विद्यालयहरुको इको क्लबहरुमा आगलागी नियन्त्रण सचेतना अभियान र तेश्रो इको साधारण सभा कार्यक्रम सञ्चालन गरिएको हो । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel