संस्थाको सिद्धान्त - LACCoS_Conserve to Live
Our Post :
Home » , » संस्थाको सिद्धान्त

संस्थाको सिद्धान्त

Written By LACCoS Conserve to Live on Wednesday, June 19, 2013 | 12:27 AM

यस संस्थाले ठूलाठूला कार्यक्रमले भन्दा स्थानीय समुदाय परिचालन गरी  स्थानीय स्रोत तथा साधनको अधिकतम प्रयोग दिगो संरक्षण तथा सकरात्मक उपलब्धि प्राप्त हुन्छ भन्ने र सोबाट संरक्षणमा योगदान पुर्‍याउन सक्नेमा विश्वास राख्दछ ।  समाज तल उल्लेखित मूल्य र मान्यता वा विश्वासले नै दिगो संरक्षण हुन्छ भन्ने सिद्धान्त राख्दछ । 

  • स्थानीय समुदायको गटन
  • स्थानीय स्रोत तथा साधनको अधिकतम परिचालन 
  • सहभागितात्मक योजना तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन तथा संस्थागत क्षमता विकास
  • स्थानीय प्रयासमा प्रवर्दन
  • लैङ्गिक तथा सामाजिक न्यायमा आधारित कार्यक्रम 
  • लाङटाङ राष्ट्रिय निकुञ्जलाई आदर्श संस्थाको रूपमा मान्ने 



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Radio Programme

Total Pageviews

Hotels Booking 4 Conservation

 
Copyright © LACCoS 2013 All Rights Reserved Langtang Area Conservation Concern Society
Template Design by Creating Website Published by Prem Prasad Paudel